लोकसेवाद्धारा विभिन्न सेवा समूहको नतिजा सार्वजनिक

लोक सेवा आयोगले विभिन्न सेवा समूहरुको आज नतिजा सार्वजनिक गरेको छ ।

Advertisement 1

आयोगले स्वस्थ्य सर्जरी एघारौं तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/01/1031_17163_प्रमुख_कन्सल्टेण्ट_सर्जिकल_ग्यास्ट्रो_इन्टेरोलोजिष्ट.pdf”]

Advertisement 2

त्यस्तै आयोगले स्वास्थ्य, मेडिसिन, जनरल मेडिसिन एघारौं तहको नतिजा सार्वजनिक गरेको छ ।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/01/1030_17160_जनरल_मेडिसिन_आ.प्र.1.pdf”]

Advertisement 3

त्यस्तै आयोगले सुपरभाईजर एघारौ तहको नतिजा सार्वजनिक गरेको छ ।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/01/1003_12095-97_विविध.pdf”]

त्यस्तै आयोगले सहायक कम्प्युटर अपरेटर पदको नतिजा सार्वननिक गरेको छ ।

 

प्रकाशित :२०७९ माघ ११ गते, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]