उपसचिवको परीक्षा केन्द्र तोकियो

लोक सेवा आयोगले परीक्षा केन्द्र तोकेको छ । आयोगले आज आइतबार सूचना सार्वजनिक गर्दै परीक्षा केन्द्र तोकेको हो ।

Advertisement 1

आयोगको वार्षिक कार्यतालिका बमोजिम आर्थिक वर्ष २०७९/८० मा बिज्ञापन प्रकाशन भएको रा.प. द्वितीय श्रेणी (प्राविधिक), उपसचिव वा सो सरहको प्रतियोगितात्मक लिखित परीक्षा देहाय अनुसारको परीक्षा केन्द्रमा सञ्चालन हुने भएको छ ।
हेर्नुहोस सूचना

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/01/परीक्षा_कार्यक्रम_प्राविधिक_उपसचिव.pdf”]

प्रकाशित :२०७९ माघ ८ गते, आइतबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]