लोक सेवाद्धारा नतिजा सार्वजनिक

लोक सेवा आयोगले नतिजा सार्वजनिक गरेको छ ।

Advertisement 1

आयोगले स्वास्थ्य पहेन अनमी पदको नतिजा सार्वजनिक गरेको हो । लिखित परीक्षामा सम्मिलित संख्या ६८ जनामा ६ जना छनोट भएका छन् जसमध्य कमला बाठामगर हमाल, डिलसाकुमारी डाँगी, प्रिती खड्का, विमला डाँगी, विष्णु छहरी र सरिता भण्डारी अन्तरर्वार्ताका लागि छनोट भएका हुन् ।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/01/841_14463-64.pdf”]

प्रकाशित :२०७९ पुष २१, बिहीबार ०८:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम