४० शाखा अधिकृतको सरुवा (सूचीसहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक ४० जना शाखा अधिकृतको सरुवा गरेको छ । जसमध्ये २७ जना स्थानीय तहमा खटिएका कर्मचारी छन् । यस्तै ६ जना अधिकृत प्रदेश मातहतका मन्त्रालयका सरुवा भएका छन् बाकी ७ जना संघका कार्यालयमा कार्यरत अधिकृतहरु रहेका छन् । निर्वाचन आयोगले सोमबारदेखि निर्वाचन आचारसंतिहा लाग्ने भएको हुँदा सो अघि नै कर्मचारीको सरुवा टुंग्याउन निर्देशन दिएको थियो । सोही आचार संहिता लाग्नु अघि मन्त्रालयले ठुलो संख्यामा कर्मचारीको सरुवा गरेको हो ।

Advertisement 1

प्रकाशित :२०७९ भाद्र २१, मंगलवार १०:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry