रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौं। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को सचिवालय बैठक बस्ने भएको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशनमा संसद्को बैठक सकिएलगत्तै पार्टीको सचिवालय बैठक बस्न लागेको हो।

Advertisement 1

बैठक दिउँसो ४ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको पार्टी प्रवक्ता जगदीश खरेल (ललितपुर) ले जानकारी दिए।

प्रकाशित :२०८३ भाद्र १०, बुधबार १६:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry