यस्तो छ बागमती प्रदेश सरकारद्धारा जारी स्थानीय अध्यादेश ०७९

 

Advertisement 1

बागमती प्रदेश सरकारले स्थानीय अध्यादेश ०७९ जारी गरेको छ । सो प्रदेशका प्रमुख यादवचन्द्र शर्माले स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेका हुन् । अध्यादेशमा अध्यादेशमा प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सचिव प्रदेश सेवाको हुने व्यवस्था गरिएको छ ।

यस्तै स्थानीय तहमा कम्तिमा दुई बर्ष काम गरिसकेका कर्मचारीहरुलाई प्रदेशभित्र कुनै पनि स्थानीय तहमा मन्त्रालयले सरुवा गर्न सक्ने बुँदा अध्यादेशमा हालिएको छ । यस्तै एक पटक सरुवा भइसकेको कर्मचारी दुई बर्षसम्म सरुवा नगरिने उल्लेख गरिएको छ ।

Advertisement 2

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/08/A5-स्थानीय-अध्यादेश-२०७९.pdf” title=”A5 – स्थानीय अध्यादेश २०७९”]

प्रकाशित :२०७९ भाद्र १, बुधबार २०:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम