३४ उपसचिवको सरुवा (सूचीसहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना उपसचिवहरुको सरुवा गरेको छ । बुधबारको निर्णय अनुसार ३४ जना उपसचिवहरुको सरुवा भएको मन्त्रालयले जनाएको छ । जसअन्तर्गत २४ जनालाई विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको छ भने बाँकी १० जनालाई संघीय कार्यालय,मन्त्रालय र प्रदेशका मन्त्रालयमा खटाइएको छ ।
मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासनको अतिरिक्त समूहमा रहेका सात जना उपसचिवलाई समेत जिम्मवारी दिएर खटाएको हो ।
Advertisement 1
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/07/saruwa-2nd.pdf” title=”saruwa 2nd”]
प्रकाशित :२०७९ साउन १२ गते, बिहीबार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








