एकै पटक १७०८ प्रहरी जवान बढुवाका लागि सिफारिस (सूचीसहित)

नेपाल प्रहरीमा एक हजार सात सय आठ प्रहरी जवान प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिको हिजो बसेको बैठकले जनपद प्रहरी समूहतर्फको रिक्त रहेकामध्ये एक हजार ७०८ जना प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस भएका हुन् ।

Advertisement 1

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/07/nepal-police-1.pdf” title=”nepal police”]

 

Advertisement 2

 

प्रकाशित :२०७९ श्रावण ७, शनिबार ०९:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम