लोक सेवाद्धारा नतिजा सार्वजनिक

लोक सेवा आयोग, जलेश्वर कार्यालयले नतिजा सार्वजनिक गरेको छ । ओयोगले नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. प्रथम श्रेणी, सिनियर अपरेटर पदको नतिजा सार्वजनिक गरेको हो ।
Advertisement 1
लिखित परीक्षाबाट छनौट भएका उम्मेदवारहरूले प्रयोगात्मक परीक्षामा उपस्थित हुँदा अनिवार्यरूपमा प्रवेश पत्र र नागरिकता प्रमाणपत्र लिई उपस्थित हुन तथा अन्तर्वार्तामा सहभागी हुन आउँदा हालसालै खिचेको पासपोर्ट साइजको फोटो दुई प्रति, नेपाली नागरिकताको प्रमाणपत्र आवश्यक न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्रको सफल प्रतिसहित प्रतिलिपि २ प्रति, दरखास्त फारामको पहिलो पाना दुई प्रति र तेस्रो पाना एक प्रति भरी प्रवेशपत्र लिई तोकिएको समयभन्दा एक घण्टा अगावै यस कार्यालयमा उपस्थित हुन अनुरोध गरेको छ ।
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/06/सूचना_नं__११३_सिनियर_अपरेटर_11404-11405_2077-78_को_अन्तरवार्ता_सम्बन्धी_सूचना.pdf”]
Advertisement 2
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/06/सूचना_नं__११२_सिनियर_स्टोर_मेकानिक्स_11403_2077-78_को_अन्तरवार्ता_सम्बन्धी_सूचना.pdf”]
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/06/सूचना_नं__१११_सिनियर_मेकानिक्स_11402।2077-78_को_अन्तरवार्ता_सम्बन्धी_सूचना_-.pdf”]








