असार मसान्तसम्म चार सचिव सहित यी ५६० ले पाउँदैछन् अवकाश
साउन महिनाभित्रै नेपाल सरकारका विशिष्ट श्रेणी (सचिव) का ४ जना कर्मचारीले अनिवार्य अवकाश पाउँदैछन् ।
Advertisement 1
राष्ट्रिय किताबखाना (निजामती) ले आर्थिक वर्ष २०७८/७९ मा अवकाश हुने कर्मचारीको अनुमानित सूची सार्वजनिक गरेको छ । जसमा एक वर्षभित्र ४ सचिव सहित ५६० विभिनन तहका निजामती कर्मचारीले अनिवार्य अवकाश पाउने उल्लेख छ ।
निजामती किताबखानाका अनुसार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव देवेन्द्र कार्कीले जेठ ४ गते अनिवार्य अवकाश पाउँदैछन् ।
Advertisement 2
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका यामकुमारी खतिवडाले जेठ १९ गते, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव निरु दाहाल पाण्डेले असार ६ गते र लोक सेवा आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईले असार २२ गते अवकाश पाउँदैछन् ।
हेर्नुहोस् आर्थिक वर्ष २०७८/७९ मा अवकाश हुने कर्मचारीको सूची
Nijamati-Karmachari-Abakash-Suchi-078-079-1
प्रकाशित :२०७९ बैशाख १८, आईतवार १५:३२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%