नासुको नतिजा सार्वजनिक :- २५९० उम्मेद्धारबाट ६२२ जना द्वितीय चरणका लागी छनौट

लोक सेवा आयोगले नासु वा सो सरहको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको दिपायल,महेन्द्रनगर कार्यालयबाट सञ्चालन भएको प्रथम चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको हो । लिखित परीक्षामा सम्मिलित भएका २५९० जनामध्ये ६२२ जना द्वितीय चरणको परीक्षाका लागि छनौट भएका छन् ।
,यस्तै १० जनाले भने उत्तरपुस्तिकामा की उल्लेख गरेका कारण उनीहरुको परीक्षा रद्ध गरिएको आयोगले जनाएको छ ।

Advertisement 1

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/04/lok-sewa-aayog-pdf.pdf” title=”lok sewa aayog pdf”]

प्रकाशित :२०७९ बैशाख १७ गते, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]