स्नातकोत्तर तहको नतिजा प्रकाशित

त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकाय, डीनको कार्यालय, परीक्षा नियन्त्रण कार्यालयले स्नातकोत्तर तह दोस्रो र तेस्रो सेमेस्टरको परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
Advertisement 1
त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह MA Third Semester (MA-English), Buddhist Studies (MA-Second and third Semester) and Anthropology (Third Semester) कार्यक्रमको नतिजा प्रकाशन गरेको छ ।
प्रकाशित :२०७८ चैत्र २५, शुक्रबार १५:२९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








