त्रिविद्धारा परीक्षार्थीहरूका लागि अति जरुरी सूचना जारी

त्रिभुवन विश्वविद्यालयले भर्खरै ३ वर्षे स्नातक तह दोस्रो वर्षको आंशिक परीक्षा दिने परीक्षार्थीहरूका लागि सूचना सार्वजनिक गरेको छ ।
Advertisement 1
आंशिक परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारम भर्नेबारे जरुरी सूचना प्रकाशित गरेको छ । ०७८ को २०७९ सालमा सञ्चालन हुने स्नातक तह दोश्रो वर्षको परीक्षा दिने मानविकी र शिक्षाशास्त्र संकाय तर्फका आंशिकरप्राइभेट आंशिक परीक्षार्थीहरुले आ–आफ्नो क्यम्पसरकलेजमा मिति २०७९ साल जेष्ठ १६ गतेदेखि २०७९ साल असार १४ गतेसम्ममा नियमित दस्तुर र साधारण म्याद सकिएको एक हप्ताभित्र दोब्बर दस्तुरसहित २०७९ असार २० गतेसम्ममा आवेदन फारम भरि बुझाउन सकिने छ ।
प्रकाशित :२०७९ जेष्ठ १९, बिहीबार १५:२३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%