त्रिविद्वारा स्नातक तहको नतिजा प्रकाशित(नतिजासहित)

त्रिभुवन विश्वविद्यालयले स्नातक तहको परीक्षाफल प्रकाशित गरेको छ ।

Advertisement 1

त्रिभुवन विश्वविद्यालयले स्नातक तह Bachelor of Public Administration(BPA), Bachelor of Mountaineering Studies (BMS) र Bachelor of Business Administration finance (BBA-F) कार्यक्रमको परीक्षाफल प्रकाशन गरेको हो । संकायले २०७८ साल आश्विन महिनामा संचालन भएको परीक्षाको परीक्षाफल समितिको निर्णय अनुसार प्रकाशन गरेको हो ।

Advertisement 2

प्रकाशित :२०७८ चैत्र १४, सोमबार १०:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry