लोकसेवाले तोक्यो शाखा अधिकृतदेखि उपसचिवसम्मको परीक्षा केन्द्र

लोकसेवा आयोगले कोरोना महामारीका कारण स्थगित भएको शाखा अधिकृतदेखि उपसचिव तहसम्मका परीक्षाका लागि परीक्षा केन्द्र तोकेको छ ।
आयोगले एक सूचना प्रकाशन गरी कोभिडका कारण स्थगित भएको उपसचिव (प्राविधिक र अप्राविधिक),शाखा अधिकृत वा सो सरह (प्राविधिक),स्वास्थ्य सेवा सातौं,आठौं र नवौंका परीक्षा केन्द्र तोकेको हो ।

Advertisement 1

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/02/२०७८_फागुनदेखिको_परीक्षा_कार्यक्रम.pdf”]

प्रकाशित :२०७८ माघ २० गते, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]