शाखा अधिकृत १६१ जनाको नतिजा सार्वजनिक

लोक सेवा आयोग केन्द्रीय कार्यालय अनामनगरले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
Advertisement 1
आयोगले शाखा अधिकृत वा सो सरहको न्याय, कानून र सरकारी वकीललको नतिजा सार्वजनिक गरेको हो । पुस २७ गते १६१ जनाको नाम प्रकाशन भएको छ ।
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/01/522_16688-16694_law.pdf”]
प्रकाशित :२०७८ पुष २८, बुधबार ०९:१२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








