४८ कर्मचारी माग्दा ३७८६को आवेदन,लिखित परीक्षामा पास भए यी ११२ (नतिजासहित)

लोकसेवा आयोग १ नम्बर प्रदेश विराटनगर कार्यालयले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । इञ्जिनियरिङ सेवा सिभिल समूहका लागि आयोगले ४८ जना कर्मचारी माग गरेकोमा ३७८६ जना लिखित परीक्षामा सहभागी रहेको आयोगले जनाएको छ । जसमध्य अन्तर्वार्ताका लागि खुलातर्फ ७४,महिला २२ र आदिवासी जनजातीतर्फबाट १६ जना छनौट भएको आयोगले जनाएको छ ।
Sub-engineer-Result
									
										प्रकाशित  :२०७८ मंसिर ४, शनिबार ०७:०४																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

								




 
                            
 
                            
 
                            
 
                            

