यी हुन उपसचिवमा बढुवा सिफारिस भएका तीन कर्मचारी

बढुवा समितिको सचिवालयले तीन कर्मचारीलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । समितिको सोमबार बसेको बैठकले कृषि सेवाको भेटेरिनरी समूहतर्फ राजपत्रांकित द्वितीय श्रेणीमा बढुवाका लागि तीन उम्मेदवारको नाम सिफारिस गरेको हो । समितिका अनुसार डा मनिषमान श्रेष्ठ, डाअर्जन अर्याल, डा दीपा दिवाली उपसचिव तहमा बढुवाका लागि सिफारिस भएका छन् ।
Advertisement 1
लोक सेवा आयोगको सूचनाका आधारमा योग्यताक्रम र कार्यक्षमताका आधारमा उनीहरुको बढुवाका लागि सिफारिस गरिएको मन्त्रालयले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ।
प्रकाशित :२०७८ आश्विन १९, मंगलवार ०८:४७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%