कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

बिहीबारको मन्त्रिपरिषद बैठकले कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

Advertisement 1

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार आज सिंहदरबारमा बसेको बैठकले भदौ १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।यस्तै बैठकले ७ भदौमा पर्ने गाइजात्रा पर्वमा देशभरका नेवार समुदायलाई बिदा दिने निर्णय पनि गरेको उनले बताए ।

 

प्रकाशित :२०७८ भाद्र ३, बिहीबार १८:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry