वालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक

वालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषद् बैठक अहिले बालुवाटारमा जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक बसेको हो ।

Advertisement 1

यो बैठकले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्ने अनुमान गरिएको छ । आइतबार राति बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूले तयार पारेको दल विभाजन सम्बन्धी अध्यादेश सार्वजनिक गर्ने तयारी रहेको सत्ता पक्षका एक नेताले जानकारी दिएका थिए । सोमबार मात्रै संसद्को अधिवेशन अन्त्य गरिएको थियो ।

प्रकाशित :२०७८ भाद्र १, मंगलवार १२:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry