रसुवामा कांग्रेस छाड्दै, एमालेमा प्रवेश गर्ने बढ्दै

रसुवामा नेपाली कांग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्ने क्रम बढ्दो छ ।

Advertisement 1

२०७८ साउन १९ गतेका दिन नौकुन्ड ३ चिलाउने गाउँका ४ जना नेपाली काङ्ग्रेसको सक्रिय नेताहरु नेकपा एमालेमा प्रबेश गरेका छन् ।

Advertisement 2

२०३५ सालदेखि नेपाली काङ्ग्रेसमा रहेका दिन्डु लामा, पेम्बा लामा, रमेश लामा र रबिन रुम्बा जनता समाजबादी पार्टीका नेकपा एमालेमा प्रबेश गरेका हुन् । त्यस्तै आज पनि नुर्पु बहादुर स्याङतान, पाताली स्याङतान, हेमन्त स्याङतान र अमन थिङ प्रबेश गरेका छन् ।

प्रकाशित :२०७८ श्रावण २०, बुधबार १७:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry