उच्च अदालतका कर्मचारी मृतावस्थामा फेला

उच्च अदालत इलाममा कार्यरत एक महिला मृतावस्थामा फेला परेकी छन् । इलाममा कार्यरत सोलुखुम्बु घर भएकी विमलाकुमारी पराजुली मृतावस्थामा फेला परेकी हुन् ।

Advertisement 1

पराजुली आज बिहान अदालत परिसरभित्र मृतावस्थामा फेला परेको प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । पराजुली कार्यालय सहयोगी पदमा काम गर्दै आएको बताइएको छ । पराजुलीको मृत्यु कसरी र के कारणले मृत्यु भयो भन्ने अझै पुष्टि हुन सकेको छैन । घटना रहस्यमय भएकाले थप अनुसन्धान भइरहेको श्रेष्ठले बताए । घटना रहस्यमय भएकाले थप अनुसन्धान भइरहेको श्रेष्ठले बताए । थप अनुसन्धानका लागि कुकुर मगाइएको उनले जानकारी दिए। श्रेष्ठका अनुसार थप अनुसन्धानका लागि अन्य मान्छेलाई प्रवेश रोक लगाएर अनुसन्धान भइरहेको उनले बताए ।

 

प्रकाशित :२०७८ असार २८, सोमबार ११:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry