बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार

काठमाडौं। बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ। नेपाली सेनाले उनीहरुलाई उद्धार गरेको हो।
Advertisement 1
सेनाका अनुसार जगत् गाउँबाट ६, न्याक्फेदीबाट ९ तथा यारुबाट १ शिशु तथा १ विदेशी नागरिकसहित ९ जना र पायुबाट १२ जनाको उद्धार गरिएको हो।
प्रकाशित :२०८३ आश्विन २५, आईतवार १३:२२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








