भोटकोशी बाढीः सैनिक हेलिकप्टरमार्फत सात जनाको उद्धार

रसुवा। भोटेकोशी नदीमा अकस्मात आएको बाढीमा परी घाइते भएका ७ जनाको सैनिक हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
Advertisement 1
प्रभावित क्षेत्रबाट घाइते ६ पुरुष र १ महिलाको उद्धार गरी धुन्चे अस्प्तालमा ल्याएर उपचार गरिएको जिल्ला आपत्कालीन सञ्चालक केन्द्रका प्रतिनिधि कमल दाहालले जानकारी दिए।
प्रकाशित :२०८३ भाद्र १०, बुधबार १२:५५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








