प्रधान सेनापतिद्वारा दज्र्यानी चिह्न प्रदान

काठमाडौं। प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा पदोन्नति भएका द्रव्यराम भण्डारी र रञ्जित थापा (पिएचडी)लाई दज्र्यानी चिह्न प्रदान गरेका छन्।
Advertisement 1
सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा प्रधान सेनापति सिग्देलले महासेनानीमा पदोन्नति भएका ४ प्रमुख सेनानीलाई पनि दज्र्यानी चिह्न प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
प्रकाशित :२०८३ भाद्र ८, सोमबार १५:०६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








