राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत भएको छ।
Advertisement 1
नेपालको संविधानको धारा २९४ बमोजिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले राष्ट्रपतिको कार्यालयमा आर्थिक वर्ष २०८२/८३ को प्रतिवेदन पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
प्रकाशित :२०८३ श्रावण २५, सोमबार १३:०८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








