२४ उपसचिवको सरुवाः विभिन्न मन्त्रालयमा नयाँ जिम्मेवारी(सुचि सहित)

काठमाडौं। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०८३ साउन १२ गते राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) का २४ जना कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ।
Advertisement 1
मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार सरुवा भएका उपसचिवलाई गृह, अर्थ, संस्कृति, युवा, ऊर्जा, सूचना तथा प्रसारण, शिक्षालगायतका मन्त्रालय, विभिन्न जिल्ला प्रशासन कार्यालय, महानगरपालिका तथा नगरपालिकामा खटाइएको छ। केही उपसचिवलाई नयाँ मन्त्रालयमा पदस्थापन गरिएको छ भने केहीलाई तत्कालका लागि कामकाजमा खटाइएको छ।
सुचिः
Notices-20260728190721660
प्रकाशित :२०८३ श्रावण १३, बुधबार ११:२९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








