तोलामा २ हजार ८ सयले घट्यो सुनको मूल्य

काठमाडौं। स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु २ हजार ८०० ले घटेको छ।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला रु २ लाख ९३ हजार ७०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु २ लाख ९० हजार ९०० मा कारोबार हुने गरी निर्धारण भएको छ।

यसैगरी, चाँदीको मूल्य तोलामा रु १०५ ले घटेको छ। शुक्रबार प्रतितोला रु ५ हजार ११५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने ५ हजार १० निर्धारण भएको छ।

प्रकाशित :२०८३ जेष्ठ १०, आईतवार १३:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry