२० अधिकृत कर्मचारीको सरुवा (सुचिसहित)

काठमाडौँ। सर्वोच्च अदालतले २० जना कर्मचारीको सरुवा गरेको छ।
Advertisement 1
अदालतको वैशाख २ गतेको निर्णय अनुसार राजपत्रांकित द्वितीय र तृतीय श्रेणीका अधिकृत कर्मचारीहरूको सरुवा गरिएको हो।
सरुवा गरिएकामा शाखा अधिकृत र सो सरह उपरजिष्ट्रार, स्रेस्तेदार, इजलास अधिकृत, निजी सहायक तथा तहसिलदारलगायतका पदका कर्मचारीहरू रहेका छन्।
Advertisement 2

प्रकाशित :२०८३ बैशाख ४, शुक्रबार १०:२९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%


















