२३ उपसचिवको सरुवा सार्वजनिक, (सुचिसहित)

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २३ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले चैत ३० गते नै सरुवाको निर्णय गरे पनि सरुवमको सूची भने आज सार्वजनिक गरेकोे हो।

Advertisement 1

तथापि केहि कर्मचारीको सरुवामा भने छोटो अवधिमै पुनः सरुवा चपेटामा परेका छन् भने केहि वर्षै देखि उक्त मन्त्रालयमा नै स्थाई नियुक्ति पाए सरह जरा गाडेर बसेपनि अहिलेको सरकारले समेत जरा हल्लाउन नसकेको मन्त्रालयका कर्मचारी वताउछन्।

Notices-20260416101848352 (1)
प्रकाशित :२०८३ बैशाख ३, बिहीबार १३:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry