महिला स्वास्थ्य स्वयम सेविकाको भत्ता बढ्यो
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषण पढ्न शुरू गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट अर्थमन्त्रीले बजेट भाषण शुरू गरेका हुन् । सरकारले महिला स्वास्थ्य स्वयमसेविकाले पाउने भत्ता बढाएको छ।
Advertisement 1
आगामी वर्षको बजेट मार्फत् सरकारले सतप्रतिशत भत्ता बढाएर १२ हजार पुर्याएको हो। यसअघि वर्षमा ६ हजार भत्ता पाउँदै आएका थिए।
प्रकाशित :२०७८ जेष्ठ १५, शनिबार १६:४६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%