उदयपुर–२ मा श्रम संस्कृतिको अग्रता

उदयपुर। प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तर्गत उदयपुर क्षेत्र नं २ मा श्रम संस्कृति पार्टीले अग्रता लिएको छ।
Advertisement 1
उक्त क्षेत्रमा श्रम संस्कृति पार्टीका उम्मेदवार बलराज राईले २९६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार सुरेश राईले १९३ तथा नेकपा (एमाले) का उम्मेदवार अम्बर रायमाझीले १३९ मत प्राप्त गरेका छन्।
उक्त क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार रामकुमार राईले ६९, स्वतन्त्र उम्मेदवार मेजर राईले २० तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सूर्य लामाले १७ मत प्राप्त गरेका छन्।
प्रकाशित :२०८२ फाल्गुन २२, शुक्रबार १५:२७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













