कोरोनाले त्रिवि अंग्रेजी विभागका उपप्राध्यापक सुवेदीको निधन
कोरोनाका भाइरस संक्रमणको कारण त्रिभुवन विश्वविद्यालय एक उपप्राध्यापक निधन भएको छ।
Advertisement 1
कोरोना भाइरस संक्रमण देखिएपछि अंग्रेजी केन्द्रीय विभाग कीर्तिपुरका शंकर सुवेदीको उपचार उपचारको क्रममा आज भएको हो । उनी ललितपुरस्थित पाटन अस्पतालमा उपचार भइरहेको थियो।
उपप्राध्यापक सुवेदीको निधन भएको विभागीय प्रमुख जीवलाल सापकोटाले बताएका छन्। ‘हाम्रा साथी उपप्राध्यापक शंकर सुवेदीको निधनको खबरले हामी मर्माहत र स्तब्ध छौं,’ उनले भनेका छन्।
Advertisement 2
प्रकाशित :२०७८ जेष्ठ ६, बिहीबार ११:३०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%