४ उपसचिवसहित ४२ कर्मचारीको सरुवा

काठमाडौं। ४ जना उपसचिवसहित ४२ जना कर्मचारीको सरुवा गरिएको छ । जसमा २० जना प्रमुख प्रशासकीय अधिकृत रहेका छन् । भने २ जना शाखा अधिकृतलाई उपसचिवको दरवन्दी मा २ नगरपालिकामा पठाइएको छ।
Advertisement 1
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार गरेको निर्णय अनुसार विभिन्न स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतसहित अधिकृतस्तरका कर्मचारीहरूको सरुवा सूची हिजो मंसिर २ गते सार्वजनिक गरेको छ।
Notices-20251216180318210
प्रकाशित :२०८२ पुष २, बुधबार ११:५६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













