१० जना सरुवा ८ जना उपसचिव पदस्थापना, उपत्यका वाहिर अझै खालि (सुचि सहित)

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १८ जना उपसचिवको सरुवा तथा पदस्थापना गरेको छ।

Advertisement 1

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रालय वा अन्तर्गत रहेका विभिन्न निकायका उपसचिवहरुलाई विभिन्न निकायमा सरुवा तथा पदास्थापना गरेको छ।

जसले गर्दा उपत्यका भित्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्र्तगतका सबै निकायहरु पद पुर्ति भएका छन् भने उपत्यका वाहिर धनगढीमा वाहेक अरु सबै निकायहरु शाखा अधिकृत निमित्त भएर चलाउन पर्ने अवस्था रहेको जनाईएको छ।

Advertisement 2

स्रोतका अनुसार उपत्यका वाहिर उपसचिव तहको कर्मचारीको कमि देखाइएको छ।

[pdf-embedder url=”https://ekarmachari.com/wp-content/uploads/2025/10/सरुवा-पदस्थापन-US.pdf” title=”सरुवा पदस्थापन- US”]

प्रकाशित :२०८२ कार्तिक १३, बिहीबार १२:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम