वाग्मतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं। काठमाडौंमा लगातारको वर्षापछि वाग्मती नदीमा जलसतह बढेको छ।
Advertisement 1
जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति १२ः०५ बजे काठमाडौं जिल्लास्थित वाग्मती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ।
विभागले नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह गरेको छ।
प्रकाशित :२०८२ भाद्र ६, शुक्रबार १०:१३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%