६ जना प्रमुख प्रशासकिय अधिकृत सहित १० जना उपसचिवहरुको सरुवा(सुचि सहित)

काठमाडौं। संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले मिति २०८२/०५/०५ गते १० जना उपसचिव कर्मचारीहरुको सरुवा गरेको छ। जसमा ६ जना प्रमुख प्रशासकिय अधिकृत बनाई स्थानिय तहमा पठाईएका छ।
Advertisement 1
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीवार एक निर्णय गर्दै ६ जना कामकाज सहित १० जना उपसचिव कर्मचारीहरुको सरुवा गरेको हो।
हेर्नुहोस् सुचीः
Notices-20250821193755949
प्रकाशित :२०८२ भाद्र ६, शुक्रबार १०:०८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%