बैंक तथा वीत्त कम्पनीलाई राष्ट्र बैंकको ७ बुँदे निर्देशन :- वर्क फ्रम होमलाई विशेष जोड दिनु

नेपाल राष्ट्र बैंकले बैंक तथा वीत्त संस्थाहरुलाई सकेसम्म घरबाटै काम गर्न (वर्क फ्रम होम) विशेष जोड दिएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशकद्धारा आज सात बुँदे सूचना जारी गर्दै बैंङ्क तथा वित्तीय संस्थालाई यस्तो निर्देशन दिइएको हो ।

Advertisement 1


जारी सूचनामा सबै बैंक तथा वीत्त कम्पनीहरुलाई प्रविधिको उच्चतम प्रयोग गरी घरबाटै सेवा दिन भनेको हो ।

Advertisement 2

नेपाल राष्ट्र बैंकले सबै वैक तथा वीत्त कम्पनीहरुलाई परिपत्र गर्दै फेस टु फेस बैंकिङ सेवाभन्दा विद्युतीय माध्यमबाट सेवा प्रदान गर्न निर्देशन दिएको हो ।
सीसीएमसीको निर्देशनलाई पालना गर्दै एक चौथाई अर्थात कुल कर्मचारीको २५ प्रतिशतभन्दा कम कर्मचारी राखेर बैंकिङ सेवा दिन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

प्रकाशित :२०७८ बैशाख १९, आईतवार १६:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry