सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं। स्थानीय बजारमा सोमबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १ तोला सुनको मूल्य रु १ लाख ९५ हजार १०० निर्धारण भएको छ। त्यति नै परिमाणको चाँदी रु २ हजार ३०० मा खरिदबिक्री भइरहेको छ।

Advertisement 1

सोमबार १ तोला सुन रु १ लाख ९६ हजार ३०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु २ हजार ३१५ मा क्रयविक्रय भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन ३ हजार ३५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित :२०८२ भाद्र ३, मंगलवार १५:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry