वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकमा सहसचिव ज्ञवाली

काठमडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नयाँ महानिर्देशकमा सहसचिव रोशन ज्ञवालीको सरुवा भएको छ। उद्योग मन्त्रालयमा कार्यरत सहसचिव ज्ञवाली आज सोमवार ३ वजे बाट विभागमा महानिर्देशक को जिम्मेवारी समाहाल्ने बताएक छन्।

Advertisement 1

यसअघि महानिर्देशकको रुपमा कुमार ले जिम्मेवारी समाहालिरहेका थिए। उनी सचिव भएर समावेशि आयोग पुगेका छन्।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रस्तावमा ज्ञवालीलाई उपभोक्ता संरक्षण विभागमा सरुवा गरेका हुन्। ज्ञवाली बढुवामा खुला प्रतिस्पर्धाबाट सर्वोत्कृष्ट अधिकृत हुन् ।

प्रकाशित :२०८२ भाद्र २, सोमबार १२:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry