जोय स्टोर र प्रभु बैंक लि.बीच विशेष छुट सम्झौता

काठमाडौं। काठमाडौं महानगरपालिका, वाड नं २२, न्युरोड स्थित जोय स्टोर र प्रभु बैंक लि. बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई जोय स्टोरको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
Advertisement 1
प्रभु बैकंका कर्मचारी तथा ग्राहकहरुले iPhone मा ५% र MacBook मा ५%र २०% iPhone र MacBook का accessories हरुमा छुट पाउने भएका छन र ऋचभमष्तअबचम ज्यमिभच हरुलाइ Creditcard Holder बाट किस्ताबन्धी सुविधा पनि पाउने भएका छन। सो छुट सेवासुविधा जोय स्टोर मा प्राप्त गर्न सकिनेछ। उक्त सम्झौतापत्रमा जोय स्टोर का तर्फबाट कार्यकारी निर्देशक श्री गुरु दत्त शर्मा तथा प्रभु बैंक लि.का तर्फबाट चिफ मार्केटीङ अफिसर श्री रमेश कुमार श्रेष्ठ को संयुक्त हस्ताक्षर बिच सम्पन्न भयो।
प्रकाशित :२०८२ भाद्र २, सोमबार ११:११
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%