एकै पटक ३५ जना कर्मचारी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा कामकाजमा (सुचिसहित)

काठमाडौं। सरकारले साउन ५ को निर्णयानुसार कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा कार्यरत पहिलो पटक ३१ जना र पुनः दोस्रो पटक ४ जना गरि ३५ जना कर्मचारीहरूलाइ मन्त्रालयले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबहरमहल काठमाडौं मा कामकाज का लागि पठाएको छ। ।
Advertisement 1
निर्देशक सहित शाखा अधिकृत, नायब सुब्बा, कम्प्युटर अपरेटर तथा कार्यालय सहयोगी गरि ३५ जना कर्मचारी परेका छन्।
सुचि
प्रकाशित :२०८२ श्रावण ७, बुधबार १२:४०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%