२ जना कामकाज सहित ६० जना राजपत्र अनंकित (प्राविधिक) कर्मचारीहरुको सरुवा(सुचि सहित)

काठमाडौं। संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले मिति २०८२/०३/२७ गते ४५ कम्प्यटुर अपरेटर, ४ सभेक्षक, १ मेकामनकल सपुरभाइजर, २ सञ्चार सहायक, १ इलेक्ट्रिसियन र ७ सहायक कम्प्यूटर अपरेटर ६० जना राजपत्र अनंकित (प्राविधिक) कर्मचारीहरुका सरुवा गरेको छ। जसमा १ जना कम्प्यटुर अपरेटर र १ इलेक्ट्रिसियन को कामकाजमा पठाईएका छ।

Advertisement 1

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रवार एक निर्णय गर्दै २ जना कामकाज सहित ६० जना राजपत्र अनंकित (प्राविधिक) कर्मचारीहरुको सरुवा गरेको हो।
हेर्नुहोस् सुचीः

computer
प्रकाशित :२०८२ असार २९, आईतवार ११:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry