गाउँलेले अन्तिम संस्कार गर्न नदिएपछि, साइकलमा श्रीमतीको शव लिएर घुमिरहे…
तर त्यसपछि जे भयो, त्यो योभन्दा पनि दर्दनाक थियो । कोरोनाका डरका कारण कोही पनि गाउँले तिलकधारी सिंहको घरमा पुगेनन्, कुनै मद्दत पनि गरिएन न कसैले सान्त्वनासम्म पनि दिए । यस्तोमा शवको स्थिति थप नबिग्रियोस् भनेर उनले २७ अप्रिलमा श्रीमतीको शव साइकलमा राखे र दाह संस्कार गर्नका लागि नदीको किनारातर्फ हिँडे ।
प्रकाशित :२०७८ बैशाख १५, बुधबार १५:३९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%