भूमि व्यवस्था मन्त्रालयले माग्यो विभिन्न पदमा १६० कर्मचारी (विज्ञापनसहित)
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय ५ नम्बर प्रदेशले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।
मन्त्रालयले एक सूचना प्रकाशन गरी मन्त्रालय मातहत र त्यहाँका सबै स्थानीय तहका लागि प्राविधिक पदहरुमा करार सेवामा भर्ना लिन लागेको हो । मनत्रलयले कृषि, पशुपंक्षी ,मत्स्य, खाद्य प्रबिधि र कम्प्युटर बिज्ञानको विभिन्न पदहरूमा गरी १६० कर्मचारीहरुको माग गरेको छ ।
प्रकाशित :२०७७ भाद्र २८, आईतवार ११:५३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%