४२ सय रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं। गत मंगलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ।

Advertisement 1

बिहीबारको तुलनामा नेपाली बजारमा शुक्रबार ४२ सय रुपैयाँ प्रतितोलाका दरले सुनको मूलय बढेको छ।

त्यस्तै बिहीबारको तुलनामा शुक्रबार चाँदीको मूल्य पनि १५ रुपैयाँ प्रतितोलाका दरले बढेको छ।

Advertisement 2

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँ तोकिएको छ। त्यस्तै चाँदी २१ सय ६५ रुपैयाँमा कारोबार हुने महासंघले जानकारी दिएको छ।

प्रकाशित :२०८२ जेष्ठ ३१, शुक्रबार १०:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry