टेकु अस्पतालमा १ हप्तामा ५ जनामा कोरोना संक्रमण

काठमाडौं। पछिल्ला १ हप्तामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षण गराएका मध्ये ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Advertisement 1
अस्पतालका सेत अनुसार पछिल्लो १ हप्तामा ५ जनामा संक्रमण पुष्टि भएको हो।
चिकित्सकका अनुसार ती बिरामीलाई घरमा छुट्टै आइसोलेनमा बस्नुपर्ने सुझाव सहित पठाइएको छ। तर १ जना संक्रमितलाई भने अस्पतालमा भर्ना गरिएको छ ।
प्रकाशित :२०८२ जेष्ठ २९, बिहीबार १७:१७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%