चाँदीको मूल्य बढ्यो, सुनको यथावत्

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य यथावथ् रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोकिएको मूल्यमै शुक्रबार पनि सुनको कारोबार हुने भएको हो।

Advertisement 1

शुक्रबार सुन प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँका दरले कारोबार हुने महासंघले जानकारी दिएको छ।

चाँदीको मूल्य भने शुक्रबार बिहीबारको तुलनामा बढेको बढेको छ। बिहीबार प्रतितोला २ हजार ७५ रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य शुक्रबारका लागि प्रतितोला २१ सय ५० रुपैयाँ तोकिएको छ।

प्रकाशित :२०८२ जेष्ठ २४, शुक्रबार १०:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry