२ सय रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य २ सय रुपैयाँ प्रतितोलाका दरले घटेको छ।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँका दरले घटेको हो। मंगलबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ९ सय रुपैयाँ तोकिएको छ।

सोमबार सुनको कारोबार प्रतितोला १ लाख ९१ हजार १ सय रुपैयाँमा भएको थियो। त्यस्तै सोमबार २ हजार ५ रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य मंगलबारका लागि प्रतितोला १९ सय ९५ रुपैयाँ तोकिएको छ।

प्रकाशित :२०८२ जेष्ठ १४, मंगलवार ११:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry