२६ उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं। लोक सेवा आयोगको सिफारिस बमोजिम सरकारले २६ जना उपसचिव को पदस्थापन गरेको छ।

Advertisement 1

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार एक निर्णय गर्दै आन्तरिक प्रतिस्प्रधाबाट आएका २६ जना उपसचिवलाई जिम्मेवारी तोकिएको छ।

हेर्नुहोस् सुचीः

Notices-20250523191743354
प्रकाशित :२०८२ जेष्ठ १२, आईतवार ०९:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry